अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

ओलीको कार्यशैलीप्रति माओवादी सशंकित

बिआरटीनेपाल २०७५ वैशाख ३१ गते १८:५२ मा प्रकाशित

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको सम्बन्ध पछिल्लो समय चिसिएको छ । गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबिच सात महिनासाँ एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित बनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल तर्सिएका छन् । खास गरी प्रधानमन्त्रीको हेपा प्रर्वत्ति शङ्का उत्पन्न गराएको छ । एक नेताले भने ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू