अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

विश्व नेपाली साहित्य सम्मेलन आगामी साउनमा बेलायतमा हुने

बिआरटीनेपाल २०७४ चैत १९ गते १०:१० मा प्रकाशित

काठमाडौँ,  । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ ।

सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । बैठकले यस वर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण बेलायत शाखालाई घोषणा गरेको छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू