अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

‘म्युजिकल नाईट २०१८’ सफल बनाउन सहयोग गर्ने सबैलाई निर्देशक अधिकारीको लिखित धन्यवाद

बिआरटीनेपाल २०७४ पुष २५ गते ०:४१ मा प्रकाशित

नेपाली चलचित्र क्षेत्रमा सफल निर्देशकिय छवि बनाएका कलाकार तथा सिनेकर्मी आकाश अधिकारीले म्युजिकल नाईट २०१८ लाई सफल बनाउन साथ र सहयोग पुर्याएका सबैमा आभार ब्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शुक्रबार हेटौंडामा सम्पन्न म्युजिकल नाईट २०१८ अत्यन्त सफलतापुर्वक सम्पन्न भएपछि निर्देशक अधिकारीले राष्ट्रिय तथा स्थानिय कलाकार, उद्योग वाणिज्य महासंघ, दर्शक लगायत साँगीतिक साँझसंग जोडिएका सबैलाई धन्यवाद र आभार ब्यक्त गरेका हुन् ।

निर्देशक अधिकारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् :-

“MUSICAL NIGHT 2018” Successfully done in हेटौंडा on 5th Jan.

चलचित्र क्षेत्रको उत्थान एवं प्रवर्धन, स्थानिय स्तरमा आय आर्जन तथा चलचित्रकर्मी, उधोगपति र दर्शक बिचको मेलमिलाप बढाउने हेतुले आयोजना गरियको यस कर्यक्रमलाई सफल पार्न उपस्थित हुनुभका कलाकार : श्वेता खड्का, मरिश्का पोखरेल, सुश्मा कार्की, एसराज गराज । गायक/गायिका: अन्जु पन्त, राजनराज सिवाकोटी, युवराज चौलागाईं । हाँस्य कलाकार: दीपाश्री नीरौला, जीतु नेपाल, केदार घिमिरे । प्रस्तोता: माल्विका सुब्बा । कोरिओग्राफअर: बसन्त श्रेष्ठ, सह- कोरिओग्राफअर: बिक्रम सुवार, दीपेन्द्र तीमल्सिना । फोरमका सल्लाहाकार तथा बरीश्ठ कलाकार: नीर शाह, हरिहर शर्मा, सुनिल थापा ।

फोरमका उपसभपति : नरेन्द्र महर्जन, सुर्य मगर, उपस्थित सदस्यहरु : सुभाष भण्डारी, सुनिल कटुवाल, सामिप्य तिमलसेना, बाबुराम दाहाल, सुशान्त श्रेष्ठ, शिव पुरी । बस्तुगत तर्फका उपाध्यक्ष उमेश लाल श्रेष्ठ तथा बस्तुगत परिसरका उपसभापति दोव्वे: सुमित केडिया, लोकनाथ गैरे तथा दैबी प्रकोप राहत उद्दार फोरमका सभापति जय सिवाकोटी। पुर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, केन्द्रिय सदस्यहरु कमला श्रेष्ठ, अरुणराज सुमार्गी, राजाकुमार न्यौपाने, हेमराज ढकाल ।  

बिदुर चन्द्र लमिछाने – सह निर्देशक नेउब महासंघ , रजनि नेपाल – अधिक्रित नेउबा महासंघ ,उपस्थित सम्पूर्णमा सादर धन्यवाद ।
मेरो नृत्यलाई मन पराइदिने तपाईं सबैलाई पनि धन्यवाद 

आकाश अधिकारी
सभापति
चलचित्र तथा मनोरन्जन फोरम – नेपाल उधोग बाणिज्य महासंघ

प्रतिक्रिया