अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

नेपाली जनसम्पर्क समिति जापानको सभापतिमा रोशन केसी चयन

बिआरटीनेपाल २०७४ पुष ४ गते ४:४६ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति जापानको सभापतिमा रोशन केसी चयन भएका छन् । निवर्तमान सभापति डिपी कँडेलले एक कार्यक्रमका बिच रोशन केसीलाई पदस्थापन गराएका छन् ।

पूर्व सहमति अनुसार केसीलाई नयाँ नेतृत्व चयन गरेर समितिलाई पूर्णता दिएको जापानबाट निवर्तमान सभापति डिपी कँडेलले जानकारी दिए । कार्यसमितिमा अरू सदस्यहरू यथावत रहेको कँडेलले बताए ।

समितिले नेपालीहरूको हित प्रबर्धन गर्ने, नेपालको शैक्षिक विकास, सामाजिक र परोपकारको कार्य र नेपाली पर्यटनको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू