अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३१ | Colorodo: 12:46

हेर्दा, देख्दा कठोर बोल्दैमा बाबुको मन आमाको भन्दा कमलो हुँदैन भन्न कहाँ मिल्छ र ?

बिआरटीनेपाल २०७४ भदौ २७ गते १७:०६ मा प्रकाशित

मेरा बा आमा
सबैले भन्छन् आमाको मन कमलो हुन्छ बाबुको भन्दा । हेर्दा, देख्दा कठोर बोल्दैमा बाबुको मन आमाको भन्दा कमलो हुँदैन भन्न कहाँ मिल्छ र ? सन्तान त सन्तान नै हुन नि । म त यो भन्छु बाबुको काधँमा सामाजिक, आर्थिक र भौतिक जिम्मेवारीले गर्दा आमाले जस्तो लोलोपोतो गरेन भन्दैमा कसरी बाबु आमा भन्दा कठोर हुन सक्छ र ? आखिर सन्तान त बाबुको पनि हो नि ।

प्रतिक्रिया