अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

अमेरिकामा रहेका केशव रिजालले ल्याए यस्तो गीत

बिआरटीनेपाल २०७४ असार १५ गते १६:२५ मा प्रकाशित

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा रहेका हजारौँ आप्रवासीहरू लाई उनीहरूको देश फिर्ता गर्नी भनेपछि “एउटा यस्तो गीत मार्फत राट्र्पतीलाई आप्रवासीलाई फिर्ता नगर्न आग्रह गरे कलाकारहरुले” जुन गीतमा शब्द सङ्गीत केशव रिजालको रहेको छ भने” स्वोर शिव अखेली र सीता श्रेष्ठको रहेको छ। राज सुवेदी ” युवराज भण्डारी, राजेन्द्र नेपाली, रबिना भन्डारीको अभिनय रहेको उक्त गीतमा कुमार केसीको निर्देशन रहेको छ।

प्रतिक्रिया