अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

लाप्रक नमुना बस्ती किन ज्यानै माया मारेर खटी रहेका छन् खरबपति अध्यक्ष दम्पतिद्धय

बिआरटीनेपाल २०७४ वैशाख ११ गते ११:२८ मा प्रकाशित

Namaste Europe Episode 226

प्रमुख झलक
१) लाप्रक नमुना बस्ती किन ज्यानै माया मारेर खटी रहेका छन् खरबपति अध्यक्ष दम्पतिद्धय ।
२) २१ वर्षीय जवान छोराको सम्झना खोज्दै छन् । गाँउ गाँउका विधार्थीहरु बिच………जर्मनी निवासी खडका परिवार ।
३) मलेसिया नेपाली नै नेपालीको लागी घातक, टाठाबाठाको लागी सोझा सिधा धन कमाउने माध्यम, महिनाको २० २५ हजारको लागी ज्यान दाउमा ।
४) नेपालको लागी पहिलो प्रवास स्थित सामाजिक सङ्गठन जर्मन नेपाल मैत्री सङ्घको २८औ नेपाल डे मे को ५,६ र ७ मा । बुद्धकी छोरी आनी छोयीङ्ग डोल्मा देखि विष्शिट व्यक्तिहरू पनि जर्मनको कोलन पुग्ने ।

प्रतिक्रिया