अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

गायक सुयस एके र गायिका निश्मा कार्कीको स्वर रहेको आऊ आऊ बोलेको गीतको भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७३ फागुन ३ गते १०:२२ मा प्रकाशित

गायक सुयस एके र गायिका निश्मा कार्कीको स्वर रहेको आऊ आऊ बोलेको गीतको भिडियो सार्वजनिक गरिएको छ । शिखर सन्तोषको सङ्गीत रहेको गीतमा प्रकाश पुञ्जका शब्द सृजना समावेश छन् ।

निशा शिवाकोटी र इशान सुवेदीको अभिनय रहेको गीतको भिडियोले गहिरो प्रेममा परेका मायालु जोडीको कथालाई जस्ताको त्यस्तै सचित्र भिडियोमा देखाउन सफल देखिन्छन् निर्देशक एस बाबु सन्दिप ।

प्रविन बस्नेत काजीको छायांकन रहेको भिडियोमा कलर सम्पादन र कन्सेप्ट समेत निर्देशक स्वयमको रहेको छ 

प्रतिक्रिया