अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

गायक सुवास खत्रीको ‘कुराहरु खेल्छन्’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ २६ गते ८:३६ मा प्रकाशित

गायक सुबास खत्रीको कुराहरु खेल्छन बोलको गीतमाथी बनेको म्पुजिक भिडियो सार्वजनिक भएको छ । हरी खत्रीको शब्द संगीतमा रहेको कुराहरु खेल्छन् गीत मानिस प्रेममा परेपछि उसले गर्ने अनुभुतीहरुको चित्रण हो ।

पिएनपि मिडियाको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको भिडियोलाई युवराज खत्रीले निर्देशन र सम्पादन गरेका हुन् ।
शिशिर पोखरेलले खिचेको भिडियोमा सुवास र मोनोलिसाको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया