अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४३ | Colorodo: 00:58

Interview with Consul at Consulate General of Nepal -Krishu Chhetri

बिआरटीनेपाल २०७३ माघ १० गते १६:४१ मा प्रकाशित

नेपालको पूर्वी भाग झापा जिल्लाको अर्जुधारामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका कृसु क्षेत्री हाल संयुक्त राज्य अमेरिकाको न्यूर्योक स्थित नेपाली वाणिज्य दूतावासमा वाणिज्यदूत छन् । नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा कार्यरत उनीसँग विभिन्न देशहरूमा विशिष्ट पदहरु पनि ओगटी सकेका छन् । उनी युवा साहित्यकार पनि हुन । उनको अर्धमुर्दित आखाँहरु, रगतको दरबार, वोधिसत्वको मृत्यु उत्सव, आगोको मुर्छना चर्चित कृतिहरू हुन । प्रस्तुत त यिनै युवा साहित्यकार एवं बाणिज्यदूत क्षेत्रीसँग गत हप्ता एन आर एनको पाचौं एजिएममा आएको बेला हाम्रा सहकर्मी शरद पोखरेलले लिएको भिडियो अन्तर्बार्ता ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू