अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

मेलिना राईको आवाजमा ‘मनमा राख न’ सार्वजनिक

बिआरटीनेपाल २०७३ मंसिर ११ गते १:०७ मा प्रकाशित

गायीका मेलिना राईको आवाजमा रहेको ‘मनमा राखन मलाई’ बोलको गीत सार्वजनिक भएको छ । टिका खड्काको शब्द र पुस्कर सुनुवारको संगीतमा रहेको अनिता खत्रीको ‘मनमा राख न मलाई’ एल्वममा समाबिष्ट शिर्षलाई सन्ध्या म्युजिकको यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया