अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज छ सय रुपैयाँले बढ्यो

बिआरटीनेपाल २०८१ असार ७ गते ६:१७ मा प्रकाशित

लगातार तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज बढेकाे छ । आज सुनको भाउ छ सय रुपैयाँले बढेर ताेलकाे एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ४० रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू