अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

असार ३ गते सार्वजनिक बिदा

बिआरटीनेपाल २०८१ असार १ गते ९:१७ मा प्रकाशित

सरकारले असार ३ गते सोमवार सार्वजनिक बिदा दिने भएको छ । बक्र ईद (उल–अजहा) का अवसरमा सरकारले सोमवार सार्वजनिक बिदा दिएकाे हो ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू