अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गर्ने

बिआरटीनेपाल २०८१ जेठ १५ गते ५:०० मा प्रकाशित

सरकारले वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासमा छुट्याइएको बताएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण(बजेट)प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिनुभयो ।

उहाँले आगार्मी आर्थिक वर्षमा एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गर्नेगरी बजेट ल्याइएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू