अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

आगामी आव आर्थिक सुधारको वर्ष घोषणा

बिआरटीनेपाल २०८१ जेठ १५ गते ३:४९ मा प्रकाशित

सरकारले आगामी आर्थिक वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुधारको वर्ष घोषणा गर्नुभएको हो ।

नीजि क्षेत्रमा आत्मविश्वास बढ्दै गएको र आर्थिक सुधारको संकेत देखिदै गएको मन्त्री पुनले बताउनुभयो ।

प्रतिक्रिया