अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

बिआरटीनेपाल २०८१ वैशाख ७ गते ७:३० मा प्रकाशित

गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विपक्षी दलले बहिष्कार गरेको आजको बैठकमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानको पत्र सुनाएर अनिश्चितकालका लागि स्थगित गरेको जानकारी गराउनुभएको हो ।

यसअघि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू