अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

सुनचाँदीको भाउ बढ्याे

बिआरटीनेपाल २०८० फागुन १८ गते ५:११ मा प्रकाशित

आज सुनकाे भाउ बढेकाे छ । सुन तोलामा आठ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख १९ हजार रुपैयाँ भएको छ ।

त्यस्तै  चाँदीको भाउ  पनि १५ रुपैयाँले बढेको छ ।  हिजो एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने एक हजार तीन सय ९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू