अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०० | Colorodo: 11:15

एक क्विन्टल भनिएको सुन ६० किलो ७८९ ग्राम मात्रै

बिआरटीनेपाल २०८० साउन २९ गते ६:५८ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको एक क्विन्टल सुन निकालेर जोख्दा तौल ६० किलो ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभएको छ ।

सोमबार राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा ब्रेक सूबाट निकालेको सुनको तौल ६० किलो ७८९ ग्राम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू