अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

बिआरटीनेपाल २०८० साउन २८ गते ६:५८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अब जनमत पार्टीबाट अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू