अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री महत बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै

बिआरटीनेपाल २०८० जेठ २९ गते ५:२१ मा प्रकाशित

प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहनु भएको छ ।

अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा व्यवस्था गरिएका कतिपय करका दर र नयाँ व्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोधसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू