अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

मन्त्रिपरिषदबाट बजेट पारित

बिआरटीनेपाल २०८० जेठ १५ गते ४:५४ मा प्रकाशित

सरकारले आर्थिक वर्ष २०८०/०८१ को आयव्यवको विवरण (बजेट) पारित गरेको छ । सिंहदरबारमा आज दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको हो ।

मन्त्रिपषिदबाट पारित बजेट अहिले संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा।प्रकाशशरण महतले प्रस्तुत गरिरहनुभएको छ। बजेट संसदबाट सार्वजनिक हुनुअघि मन्त्रिपरिषद बैठकले पारित गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू