अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

मिस नेपाल-२०२३ काे उपाधि श्रीच्छा प्रधानलाई

बिआरटीनेपाल २०८० जेठ १३ गते ८:२२ मा प्रकाशित

‘मिस नेपाल वर्ल्ड-२०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् ।ललितपुरको गोदावरीमा शनिवार आज भएकाे फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छिन् ।

उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् । यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन्। २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२०२३ काे उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू