अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

काठमाडौंको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन

बिआरटीनेपाल २०८० जेठ ६ गते ५:५८ मा प्रकाशित

शनिबार काठमाडौंको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरिएको छ ।यसै सन्दर्भमा नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका प्रभावशाली नेताहरु सहित उच्च पदस्थ सरकारी कर्मचारी तानिएपछि पछिल्लो समय देशभर भ्रष्टाचारविरोधी प्रदर्शनहरू भइरहेका छन् ।

तीनकुनेमा युवाहरूले स्वतन्त्र रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले विभिन्न नारा लेखिएका प्ले कार्ड सहित प्रदर्श गरेका हुन् । उनीहरुले देशमा बढ्दो भ्रष्टाचार,नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा संलग्नहरुलाई कारवाही गर्नु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू