अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

अमेरिकी राजदूत थम्सनको राष्ट्रपति पौडेलसंग भेट

बिआरटीनेपाल २०७९ चैत ६ गते ७:२९ मा प्रकाशित

अमेरिकी राजदूत डिएन आर थम्सनले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नुुभएको छ । आज राष्ट्रपति कार्यालय शितल निवासमा राजदूत थम्सन र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो।

राप्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति पौडेल र राजदूतबीच भेटवार्ता भएको बताउनुुभयो । उहाँहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू