अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९
| Colorodo: 21:14
नेकपा (एमाले) माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । नेकपा (एमाले) को यहीं माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको नेकपा एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिनुुभयो ।
तयारी नपुगेकाले बैठक स्थगित गरिएको विष्टले जानकारी दिनुुभयो ।