अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

झापा–१ मा विश्वप्रकाशको फराकिलो मतान्तर, अग्नि ६ हजार मतले पछाडि

बिआरटीनेपाल २०७९ मंसिर ६ गते ६:४० मा प्रकाशित

झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता फराकिलो बनाउनुभएको छ ।

पछिल्लो तथ्यांक अनुुसार शर्मा ६ हजार ५७६ मतले अघि बढ्नुभएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले १७ हजार २८९ मत प्राप्त गर्दा एमाले उमेदवार अग्नि खरेलले १० हजार ७१६ मत पाउनुभएको छ ।

त्यहाँ हालसम्म ३४ हजार ४२९ मतगणना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू