अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१०
| Colorodo: 00:25
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मुस्लिम धर्मावलम्बीहरूको बकर ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुस्लिम आयोगको अनुरोधअनुसार सरकारले असार २६ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।