अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

आइतबार सार्वजनिक बिदा

बिआरटीनेपाल २०७९ असार २२ गते ७:०४ मा प्रकाशित

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मुस्लिम धर्मावलम्बीहरूको बकर ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम आयोगको अनुरोधअनुसार सरकारले असार २६ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू