अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

अहिलेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित भएको छैन : आयोग

बिआरटीनेपाल २०७९ वैशाख ३० गते ३:३४ मा प्रकाशित

निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित नभएको जनाएको छ ।

केही ठाउँमा सामान्य विवादका कारण मतदान केहीबेर रोकिएपछि फेरि सुरु भएको आयोगले जनाएको छ । विवाद भएर मतदान रोकिएका ठाउँमा फेरि सुरु गर्ने तयारी भएको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय