अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११
| Colorodo: 05:26
बेलायतबाट ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुगेको छ । सोमबार बेलायतले कोभ्याक्स अन्तर्गत पठाएको ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुगेको हो ।
बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्रा जेनेका खोप पठाउँदै छ । सोमबार जसमध्ये ८ लाख डोज खोप पठाएको हो । नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बेलायतले जनाएको छ ।