अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

एमालेको नयाँ वेबसाइट सार्वजनिक, राखियो ‘प्रभावशाली राजनेता’को सूची

बिआरटीनेपाल २०७८ माघ १९ गते ६:४४ मा प्रकाशित

नेकपा ९एमाले० आफ्नो परिमार्जित वेबसाइट संचालनमा ल्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार सीपीएनयूएमएल डट ओआरजी सार्वजनिक गर्नुभएको हो ।

वेबसाइटमा पार्टी सदस्यता लिन सकिने र नवीकरण गर्न सकिने विशेषता समेत थपिएको छ । वेबसाइटमा ‘प्रभावशाली राजनेता’ भनेर पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको नाम राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू