अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न काँग्रेसले बोलायो बैठक

बिआरटीनेपाल २०७८ माघ १३ गते ७:२६ मा प्रकाशित

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । शुक्रबार दिउँसो तीन बजे भर्चुअल माध्यममा बैठक बस्न लागेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई आमन्त्रण गरिएको छ ।

केन्द्रीय कार्य सम्पादन समिति गठनका सन्दर्भमा बैठक बस्ने पौडेलले बताउनुभएको छ । यस्तै चुनावका सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू