अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

धरानमा माटोको ढिस्काले पुरिएर दुई बालबालिकाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:४२ मा प्रकाशित

सुनसरीको धरानमा एक घर पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको छ।अविरल वर्षाका कारण माटोको ढिस्कोले घर पुर्दा ती दुई बालबालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने ८ वर्षीया निसु राई र ४ वर्षीय निहान राई रहेका छन्। दुई जना नै एकै परिवारका रहेका छन्।

मंगलबार दिउँसो पौने २ बजे घरमाथिबाट माटोको ढिस्को झरेर निशान राईको एकक तले टिनको छाना भएको घर पुरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू