अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

मौसम खुलेसँगै आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो (फोटोफिचर)

बिआरटीनेपाल २०७८ असोज ३१ गते ६:२४ मा प्रकाशित

मनसुनी वर्षाको समाप्तिपश्चात मौसम खुलेसँगै देशका विभिन्न पर्यटकीय स्थलमा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । पोखराको फेवाताल तथा सराङकोट, लमजुङको बेसीशहरलगायतका पर्यटकीय स्थलमा पर्यटक पुग्न थालेका छन् ।

कोरोना संक्रमणको दरमा न्यूनिकरण आएकाले विदेशी पर्यटकका लागि पनि सरकारले खुकुलो नीतिको अवधारणा ल्याएसँगै विदेशी पर्यटकको संख्या पनि बढ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू