अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 13:46

भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट १२० किलो गाँजा बरामद

बिआरटीनेपाल २०७८ असोज २८ गते ५:४८ मा प्रकाशित

पर्सामा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट एक सय २० किलो गाँजा बरामद भएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसीपी गेट अगाडि रोकी राखेको भारतीय नम्बर प्लेटको  एलपी ग्याँस बोकेको बुलेट​बाट एक सय २० किलो गाँजा बरामद गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू