अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२८ | Colorodo: 02:43

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

बिआरटीनेपाल २०७८ साउन १४ गते ३:०३ मा प्रकाशित

सुनको भाउ आज पनि बढेको छ । हिजो तोलाको ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा पुगेको हो । हिजो पनि सुनको भाउ तोला तीन सय रुपैयाँ नै बढेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा बिक्री भएकोमा आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू