अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

मंगलबारबाट काठमाडौं उपत्यकामा निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन हुने, ट्याक्सी पनि चलाउन पाइने

बिआरटीनेपाल २०७८ असार ६ गते ८:२३ मा प्रकाशित

काठमाडौं उपत्यकामा मंगलबारबाट निजी सवारी साधन सञ्चालन हुने भएको छ ।आज बसेको उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार ८ गतेबाट निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको हो ।

यस्तै बार अनुसार विभिन्न पसल पनि सञ्चालन गर्न पाइनेछ । वैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू