अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

मदन–आश्रित स्मृति दिवस मनाईयो

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:३८ मा प्रकाशित

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस मनाईएको छ । कोरोनाका कारण ओपचारिक कार्यक्रमहरु नगरिएपनि उहाँहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो । आश्रितको शव सोही दिन दासढुङ्गास्थित त्रिशूली नदीमा फेला परेको थियो भने भण्डारीको शव जिल्लाकै गाजिपुरस्थित नारायणी नदीमा तीन दिनपछि फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू