अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

आफ्नो राजनीति समाप्त पार्न लाग्नेहरूको राजनीति सकिँदै गएको प्रधानमन्त्री ओलीको भनाइ

बिआरटीनेपाल २०७७ चैत ७ गते ८:१९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै केही नेताहरूको राजनीति समाप्त पार्न लागेकोे बताउनु भएको छ ।बालुवाटारमा सुरु भएको आफू निकट केन्द्रीय कमिटी सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालको राजनीति सकिँदै गएको दाबी गर्नुभयो ।

एमालेलाई शुद्धीकरण र सुदृढीकरण गराउँदै लैजानुपर्ने बताउँदै ओलीले अब केही नेताहरूको राजनीति समाप्त हुने जिकिर गर्नुभयो । ओलीले आगामी निर्वाचनबाट एमालेले २०७४ सालमा वाम गठबन्धनले भन्दा धेरै मत ल्याउने दावी पनि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू