अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

भोलि प्रतिनिधिसभा बैठक बस्दै

बिआरटीनेपाल २०७७ चैत २ गते ८:५९ मा प्रकाशित

प्रतिनिधिसभाको मंगलबारको बैठक पनि औपचारिकतामा सीमित हुने भएको छ । संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममको सूचीमा बैठकको अध्यक्षता ग्रहण गर्ने सदस्यहरूको मनोनयन र संविधान सभा सदस्य दिनेशचन्द्र यादवको शोक प्रस्ताव पारित हुने भएको छ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको तर्फबाट ‘बिजनेस’ नदिएपछि बैठक औपचारिकतामा मात्र सीमित हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू