अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

माओवादी केन्द्रमा नफर्किने ऊर्जामन्त्रीको स्पस्टोक्ति

बिआरटीनेपाल २०७७ फागुन २९ गते ७:०३ मा प्रकाशित

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पुनः माओवादी केन्द्रमा नफर्किने स्पस्ट पार्नुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएकै दिन मन्त्री रायमाझीले यस्तो बताउनुभएको हो ।

माओवादी केन्द्रले शनिबार एमालेको केन्द्रीय कमिटी मनोनित भएका आफ्ना सांसदलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय गरेको थियो । शनिबार सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले राजनीतिक विचार र एजेण्डा एमालेसँग मिलेकाले आफू एमालेमा नै रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू