अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

नेकपाबारे सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:५७ मा प्रकाशित

नेकपाको नाम विवादमा सर्वोच्च अदालतले सुनाएको फैसला दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आइतवार अदालतले ऋषि कट्टेल नेतृत्वको दललाई नेकपा नाम दिएर आधिकारिक रूपमा फैसला सुनाएको थियो ।

अदालतको फैसलासँगै सत्तारूढ नेकपाको नाम खारेज भएको थियो भने साविकको एमाले र माओवादी केन्द्र ब्युँतिनेसमेत फैसलामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू