अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४
| Colorodo: 06:19
नेकपाको नाम विवादमा सर्वोच्च अदालतले सुनाएको फैसला दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आइतवार अदालतले ऋषि कट्टेल नेतृत्वको दललाई नेकपा नाम दिएर आधिकारिक रूपमा फैसला सुनाएको थियो ।
अदालतको फैसलासँगै सत्तारूढ नेकपाको नाम खारेज भएको थियो भने साविकको एमाले र माओवादी केन्द्र ब्युँतिनेसमेत फैसलामा उल्लेख गरिएको छ ।