अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

म्युजिक भिडियोमा आकाश र सम्झनाको प्रेम ( भिडियो )

बिआरटीनेपाल २०७७ फागुन २१ गते ९:०७ मा प्रकाशित

गायक प्रवीण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत ‘फूल राम्रो’को सार्वजनिक भएको छ । गीतकार कृष्ण के सिको शब्द तथा सङ्गीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ। निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ ।

अनिल के सिको प्रस्तुति रहेको ‘फूल राम्रो’गीतको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरू निर्माण गर्दै आइरहेको आफ्नो मन च्यानलले निर्माण गरेको हो । भिडियोलाई सार्वजनिक भएको केही समयमै दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया