अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

रघुजी पन्तले कोमल वलीसँग मागे माफी

बिआरटीनेपाल २०७७ फागुन १६ गते ७:१४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्तले राष्ट्रियसभाकी सांसद कोमल वलीसँग माफी माग्नुभएको छ ।हिजो (शनिवार) राजधानीमा आयोजित एक कार्यक्रममा पन्तले वलीमाथि गरेको टिप्पणीबारे वलीले अदालत जाने कुरा बताएपछि पन्तले माफी माग्नुभएको हो ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू