अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

प्रधानमन्त्री ओली शितलनिवासमा

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:३७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुग्नुभएको छ । उहाँ आज साँझ शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ । सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसलापछि प्रधानमन्त्री ओली पहिलोपल्ट शीतलनिवास जानुभएको हो ।

सर्वोच्चको फैसलाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधि सभाको बैठक बोलाइसक्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू