अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 06:33

प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:३२ मा प्रकाशित

प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारलाइइ पदमुक्त गरिएको छ ।नेपाल सरकारको मन्त्रिपरिषदबाट आएको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्दै प्रदेश प्रमुख परियारलाई पदमुक्त गर्नुभएको हो।

राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिमा प्रदेश प्रमुख परियार पदमुक्त हुनुभएको जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू