अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२
| Colorodo: 20:47
प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारलाइइ पदमुक्त गरिएको छ ।नेपाल सरकारको मन्त्रिपरिषदबाट आएको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्दै प्रदेश प्रमुख परियारलाई पदमुक्त गर्नुभएको हो।
राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिमा प्रदेश प्रमुख परियार पदमुक्त हुनुभएको जानकारी दिइएको छ ।