अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

गीतकार श्रीराम थापाको साथ देऊ गीत सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन ३ गते ९:०५ मा प्रकाशित

देशको विभिन्न सिमानाको विषयमा उत्पन्न भइरहने विवादको बारेमा एउटा राष्ट्रिय भावनाले ओतप्रोत राष्ट्रिय गीत जङ्गे पिलर भन्ने गीत दर्शक श्रोता माझ दिई सकेका गीतकार श्रीराम थापाले, विदेशमा रहे पनि नेपाली गीत सङ्गीतमा केही योगदान दिनु पर्छ भनेर यो भ्यालेन्टाइनको अवसर पारेर फेरी अर्को (साथ देऊ) भन्ने गीत सार्वजनिक गरेका छन् ।

यो गीतमा शब्द श्रीरामको रहेको छ भने सङ्गीत सुवास भुसाल स्वर किरण भुजेल र ममता गुरुङको रहेको छ भने भिडियो डाईरेक्सन गणेश शाहीको रहेको छ । यो गीत Sushujit Entertainments बाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया