अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

ओली सरकार मत्ता हात्ती हो – नविन्द्रराज जोशी

बिआरटीनेपाल २०७७ फागुन ३ गते ७:३२ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले ओली सरकारलाई मत्ता हात्तीको संज्ञा दिनुभएको छ । संखुवासभामा सोमबार कांग्रेसले गरेको विरोधसभामा उहाँले मत्ता हात्तीले नेपाली जनतामाथि थिचोमिचो गरेको आरोप लगाउनुभएको हो ।

कांग्रेसको आन्दोलनको बलमा संसद पुर्नस्थापना भएरै छाड्ने उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू