अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४०
| Colorodo: 14:55
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले ओली सरकारलाई मत्ता हात्तीको संज्ञा दिनुभएको छ । संखुवासभामा सोमबार कांग्रेसले गरेको विरोधसभामा उहाँले मत्ता हात्तीले नेपाली जनतामाथि थिचोमिचो गरेको आरोप लगाउनुभएको हो ।
कांग्रेसको आन्दोलनको बलमा संसद पुर्नस्थापना भएरै छाड्ने उहाँको दाबी छ ।