अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा प्रधानमन्त्रीका तर्फको बहस सकियो

बिआरटीनेपाल २०७७ माघ २९ गते ७:२१ मा प्रकाशित

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा प्रधानमन्त्रीका तर्फको बहस सकिएको छ । प्रधानमन्त्रीका तर्फबाट अन्तिम दिन आज कानुन व्यवासायीहरु पंकज कर्ण, बाबुराम दाहाल, धर्मराज रेग्मी, बोलाराम पाण्डे, रामचन्द्र गौतम, विष्णुमाया भुषाल र भगवती पाण्डेले बहस गरेका थिए ।

गत माघ १९ बाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गर्नुभएको थियो । प्रधानमन्त्रीका तर्फका वकिलहरुको बहस सकिएलगत्तै सभामुख अग्निप्रसाद सापकोटा तर्फका अधिवक्ताहरुको बहस सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू