अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

दस नेपाली आरोहीद्वारा नयाँ कीर्तिमान कायम

बिआरटीनेपाल २०७७ माघ ४ गते ४:४९ मा प्रकाशित

दस नेपाली पर्वतारोहीले जाडो मौसममा पहिलो पटक विश्वको दोस्रो सर्वोच शिखर माउण्ट के २ को सफल आरोहण गरेका छन् । जाडो मौसममा आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सफल आरोहणको कीर्तिमा कायम भएको भए पनि यसअघि कसैले पनि जाडो मौसममा माउण्ट के २ अरोहण गर्न सकेको थिएनन् ।

सफल आरोहण टोलीमा निर्मल पुर्जा, गिल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिग्मा जी, सोना शेर्पा, मिग्मा तेन्जी शेर्पा, पेम छिरी शेर्पा रहनुभएको छ । साथै दावा तेम्बा शेर्पा, काली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा पनि सो आरोहण टोलीमा रहनु भएको सेभेन समिटर्स ट्रेकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू