अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

यी हुन् सुगरका बिरामीले गर्ने नहुने गल्तीहरू: डा. नरेश पराजुली

बिआरटीनेपाल २०७७ कार्तिक ३० गते १०:२१ मा प्रकाशित

मधुमेह (सुगर) का बिरामी कोरोनाको उच्च जोखिम
आज विश्व मधुमेह दिवस , हरेक वर्ष नोभेम्बर १४ का दिन विश्व मधुमेह दिवस मनाइन्छ । भनिन्छ प्रत्येक १२ जनामा १ जनालाई मधुमेह हुन्छ । मधुमेह अर्तात सुगर (चिनी) रोग । वरिष्ठ मधुमेह थाईराईड तथा हर्मन रोग विशेषज्ञ डा. नरेश पराजुलीका अनुसार धेरै रोगहरूको कारण मधुमेह हो । अझ पछिल्लो समय विश्वभर फैलिएको कोरोना सङ्क्रमणका कारण मधुमेहका बिरामीहरू उच्च जोखिममा रहेकोले सतर्क रहन समेत आग्रह गर्नुभयो । मधुमेहलाई समयमै निराकरण गर्न सकिएन वा नियन्त्रण भएन भने अपाङदेखी आँखाको ज्योति समेत गुम्ने सम्भावना रहेकाले बेला बेलामा विशेषज्ञ डाक्टरको परामर्श लिनुपर्ने र भरपर्दो प्रयोगशालामा मधुमेह परीक्षण गर्नुपर्ने उहाँको सुझाव छ । हेर्नुहोस् डा. पराजुलीसँग गरिएको कुराकानी

.

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू